Monday, October 28, 2013

Happy Bijaya Dashami Dussehra Nepali sms text message wishes greetings Happy Dashain Nepali sms

Happy Dashain Nepali sms collection




Ghyampo-bhari raksi hos
nidharma tika hos
sathibhai haru sanga ramailo hos
hathma ekka ko trail hos. HAPPY DASHAIN. 

 Changa chait ramailo bhet
Khasiko rate masuko plate
Juwako khal chiurako thal
64 saal Dashain babbal
Happy Dashain

विजय दशमीको शुभ अवसरमा तपाईलाई
गणेशको जस्तो शिद्धि,
सरास्तीको जस्तो वुद्धि
विदुरको जस्तो निती,
विष्णुको जस्तो कृती,
लक्ष्मीको जस्तो सम्पती,
भवानीको जस्तो शक्ती
प्राप्त होस यहि छशुभकामनामाता दुर्गा भवानीले हामी सबैको कल्याण गरुन !

दशैं
हट्यो सारा हिलो मैलो
हरायो पानीको वर्षा
भवानीको भयो पूजा
चल्यो आनन्दको वर्षा
जता जाउ उतै भन्छन्
दशैं आयो दशैं आयो
यही आनन्द चर्चाले
सबै संकष्ट बिर्सायो
ठूला साना सबैलाइ
दशैं अत्यन्त राम्रो
चलेका चाडमा ज्यादै
यही उत्कृष्ट हाम्रो
सबै अत्यन्त आनन्दी
सबै छन् पिङमा दंग
सबैको देखिंदै आयो
उज्यालो चेहरा रंग
 लेखनाथ पौड्याल


सम्पूर्ण साथीभाइ तथा आफन्तलाई
बिबिजयको प्रतिक बनेर आओस
जहाँ गएपनी दु: नहोस्
यायात्रा गर्दा काडाले पनि नरोकोस
दशै को
शुभकामना येस् महान् पर्व
मीमिलनसार मित्र सम्पूर्णलाई
येही मेरो मंगलमय शुभकामना



Tags:
Nepali festival sms text message
Dushain nepali sms text message
Nepali sms collection



No comments:

Post a Comment